तोलामा चार सयले घट्यो सुनको मूल्य

हेटौंडा खबर
March 30th, 2022

नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको स‌ंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*