नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो,प्रतिकित्ताको मूल्य १७ सय

हेटौंडा खबर
April 7th, 2022

साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १७ सय पुगेको छ । कम्पनीको शेयर कारोबार आज १ हजार ५४५.५० बाट सुरु भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. १५४.५० ले बढेको हो ।यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख १७ हजार ८८६ कित्ता शेयर खरिदमाग भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*