चुच्चे नक्सा समेटिएको १ रुपैयाँका नयाँ सिक्का ल्याइँदै

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको...

अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो

रूसले युक्रेनमाथि सैनिक हमला गरेको तेह्र दिन बितेको छ। यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढ्नुका साथै मकै, गहुँ लगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। रूसी...

शेयर बजारमा झिनो सुधार

आज शेयर बजारमा झिनो सुधार देखिएको छ । फागुन ११ गतेदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से आज १.५४ अंकले उकालो लागेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का...

सुनको मूल्य एकैदिन एक हजार ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।...

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

फागुन महिनाको पहिलो दिन आइतबार सुन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । आइतबार प्रति ताेलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य...

सुनचाँदीको भाउ आज घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ...

ओरालो लाग्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार...

एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट सोमवार विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा...

सुनको मूल्य घट्यो

नेपालमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुहबार प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९०...

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८५ हजार ५५० रूपैयाँमा...