कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै

कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको...

महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने

आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधिका लागि साविक विजेता इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई १३७ रनले पराजित गरी इंग्ल्याण्डले अस्ट्रेलियासँगको भेट पक्का गरेको हो । वेष्ट इण्डिजलाई १५७ रनले...

शहीद स्मारक बी डिभिजन लिगमा खुमलटारको जीत

शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बिहीवार भएको खेलमा खुमलटारले भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २१औं...

पिएनजीविरुद्ध नेपाल टस हारेर ब्याटिङमा

त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा सोमबार पीएनजीलाई १५...

नेपालले पहिला ब्याटिङ गर्ने, आदिलको डेब्यु

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पीएनजीविरुद्धको खेल नेपालको ५०औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल...

त्रिदेशीय क्रिकेट शृंखलामा नेपालको दोस्रो जीत

नेपाल, मलेसिया र पीएनजीबीचको त्रिदेशीय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर...

नेपाललाई मलेसियाको १ सय १५ रनको लक्ष्य

नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो। पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको...

मलेसिया टस जितेर ब्याटिङमा

नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुँदैछ। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा...

विश्वकपपछि पनि अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने सोचमा रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपपछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । संन्यासको निर्णय आफूमा निर्भर रहेकाले यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गर्दै उनले विश्वकपपछि पनि आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई अगाडि बढाउने संकेत दिएका हुन्...

सम्हालिन नसकेको नेपाली टिमले पीएनजीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

नेपालले पाहुना टिम पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आशिफ शेखले नेपालका लागि सर्वाधिक रन बनाएका छन्। कीर्तिपुरको टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० क्रिकेटको उद्घाटन खेलमा नेपालले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १८३ रन बनाउँदा...