हेटौंडाको सामना होटलमा एक व्यक्ति मृत फेला

हेटौंडाको सिद्धार्थ सामना होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका ४ स्थित सामना होटलमा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    उक्त शव ओखलढुंगा घर भई हाल भक्तपुर बस्दै...

हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान अझै खुलेन, हुलिया यस्तो छ

हेटौंडा उपमहागरपालिका वडा नंबर ११ थानाभर्याङमा एक पुरुषको शव फेला परेको छ । आईतबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्तर्गत थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शवको वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार...

मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल

मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । संघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा चौँथो विशेष अधिवेशनले सर्वसम्मत रुपमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम...

मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा निर्विरोध निर्वाचित भएका छन । प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार आयोजित ९औं साधारणसभा तथा ५औं अधिवेशनबाट लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित बनेका हुन । यसैगरी...

हेटौंडामा काङ्ग्रेसको प्रदर्शन : “धतुरो रोपेर सुन्तला पाइदैन, कम्युनिष्ट रोपेर लोकतन्त्र बच्दैन”

नेपालि कांग्रेसका नेता एबं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आएको बताएका छन् । नेपालि कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा ख मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले...

मकवानपुर गढी दरबारका संरचना मनलाग्दी संग भत्काईदै

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको छ ।  गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी संग भत्काइएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्त्वको...

संसद विघटनविरुद्ध कांग्रेस मकवानपुरले आज यी ४ ठाउँमा बिरोध प्रदर्शन गर्दै

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । सोहि अनुरुप कांग्रेस मकवानपुरले मकवानपुरको ४ स्थानमा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।...

हेटौंडाको चुरियामाई मन्दिर नजिक बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

गएराति हेटौंडा उपमहानगरपालिका १५ स्थित् चुरियामाई मन्दिर नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-पथलैया सडकखण्डमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी...

हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक निर्माण तिब्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ...

मकवानपुर क्याम्पस भित्र सङ्ख बजाउदै प्रधानमन्त्रीको पुत्ला !

मकवानपुर बहुमुखी क्याम्पसका केहि बिद्यार्थीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । बिहिबार अनेरास्ववियु नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले क्याम्पस अगाडी प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । कारण हो प्रतिनिधि सभा बिघटन । प्रचण्ड– नेपाल...