मकवानपुरका यी ४ गाउँपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र
मकवानपुरको भीमफेदी, मकवानपुरगढी , बकैया र बागमती गाउँपालिकामा १५/१५ शैयाको आधाभुत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५ देखि १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार...
हेटौंडा अस्पतालको अस्तित्व बचाउन संघर्ष समिति, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
“अस्तित्व हेटौंडा अस्पताल बचाउ अभियान संघर्ष समिति” ले हेटौंडा अस्पतालको अस्तित्व मेट्न नहुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज बुधबार संघर्ष समितिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । हेटौंडा अस्पताललाई...
हेटौंडामा एन्टिजेन परीक्षण : २ जनाको पोजेटिभ
हेटौंडामा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ । आज पहिलो दिन एन्टिजेन विधिबाट गरिएको ३९ जनाको स्वाब परिक्षणमा दुईजनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित...
हेटौंडामा कोरोना परीक्षण नयाँ विधिबाट
हेटौंडामा कोरोना संक्रमण परीक्षण नयाँ विधिबाट सुरु गरिएको छ । हेटौंडामा उपमहानगरपालिकामा पीसीआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना संक्रमणको परीक्षण सुरु भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो...
मुख्यमन्त्री पौडेलको आरोप – मकवानपुरका सांसद विकास विरोधी, जनतालाई विकास पचेन
आफुमाथि अविस्वासको प्रस्ताव दर्ता भएपछी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका सांसद विकास विरोधी र यहाँका जनतालाई विकास अपच भएको आरोप लगाएका छन् । बुधबार हेटौंडाको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको कार्यक्रममा बोल्दै पौडेलले आफु नेतृत्वमा रहेको प्रदेश सरकारले...
‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला
‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला गरिएको छ । पल ईन्टरटेन्डमेन्ट प्रा.लिले हेटौंडामा ‘मिस टिन हेटौंडा’ सिजन २- २०२१ आयोजना गर्न लागेको हो । आज हेटौंडामा प्रेस मिट गर्दै पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले यहि फेब्रवरीमा...
हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ सार्वजनिक (भिडियो सहित)
हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Twelve Notes युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रबीण भेडवालले गाएको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका...
मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा केहिदिन अघि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उनीहरुलाई मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण समेत सोधिएको छ ।...
हेटौंडामा काङ्ग्रेसको बिरोध प्रदर्शन : “ओलीले जनमतको खिल्ली उडाए”
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको खिल्ली उडाएको बताएकी छिन् । नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा भएको विरोध सभालाई...
अब जनताले कम्युनिष्टलाई पत्तासाफ पार्छन् : काङ्ग्रेस नेत्री ‘डीना’
नेपाली कांग्रेसकि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने चेतावनी दिएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधिसभा...











