हेटौंडाबाट जसपाको चेतावनी : ओली सरकार नसुध्रिए अन्त्यष्टि गर्न १९ घण्टा पनि लाग्दैन

जनता समाजवादी पार्टी मकवानपुरका नेता तुफान बिक्रम क्षेत्रिले बिधटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ओली सरकार नसुध्रिए यो सरकारको अन्त्यष्टि गर्न १९ घण्टा पनि नलाग्ने चेतावनी दिएका छन् । संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको जसपाले आज हेटौंडामा गरेको...

मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’

मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो यहि पुस १५ गते सार्वजनिक हुने भएको छ । प्रबीण भेडवालले आवाजमा रहेको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका छन् । गीतकार चौलागाईंका...

कांग्रेस मकवानपुरले पुस १३ गते दुई क्षेत्रबाट विरोध प्रदर्शन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा...

अपडेट : हेटौंडामा बस दुर्घटना, १ जनाको मृत्यु

हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको हो । दुर्घटनामा घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ घाइतेहरुको हेटौंडा...

भर्खरै : हेटौंडामा यात्रुवाहक बस दुर्घटना

हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको हो । दुर्घटनामा कति यात्रु घाइते भएका छन् भन्ने यकिन बिवरण आएको छन् । दुर्घटना स्थलमा प्रहरी पुगेर...

मुख्यमन्त्री पौडेल भन्छन् : विश्वासको मत लिएर अगाडि बढ्छु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले...

हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो । संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको...

मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११...

बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समूह बिजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो । समूह ‘ए’ मा नेपालले दुई...

२ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने

काठमाडौं– सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्यअघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको...