हेटौंडाको शुभसन्ध्या सहकारी गायब, बचतकर्ताको रकम डुब्यो
हेटौंडा उपमहानगरपालिका-४ मा केही वर्ष अघिसम्म संचालनमा रहेको शुभसन्ध्या उपभोक्ता महिला सहकारी सस्था गायब भएको पाइएको छ । केहिसमय अघिसम्म हेटौंडा-४ मा कार्यालय रहेको शुभसन्ध्याले बचतकर्ताको रकम फिर्ता नगरी सस्थानै एकाएक गायब भएको पाइएको हो । १५ हजारका दरले...
बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता
बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो...
बाढीपहिरोले ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, २५ अर्ब लाग्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे ।...
पूर्वराजा ज्ञानेन्द्र भुटानमा
पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण...
बुलेटवाला तिवारीले समाचारविरुद्ध हालेको मुद्धामा दावी नपुग्ने अदालतको ठहर
समाचार लेखेको आधारमा हेटौंडाखबर डटकमविरुद्ध अर्जुन तिवारीले जिल्ला अदालत मकवानपुरमा हालेको मुद्धाको पूर्णपाठ आएको छ । हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा (रमेश) लाई महिला प्रयोग गरेर जबर्जस्ती करणीको मुद्धा दर्ता गर्न लागाउने विषयको समाचारको विषयमा तिवारीले स्वस्तिक मिडिया प्रा.लिद्वारा...
जलवायु परिवर्तन : माघमै फुल्यो मकवानपुरको थाहामा लालीगुराँस (हेर्नुहोस तस्बिरहरु)
हेटौंडा,२८ माघ । मकवानपुरको बकैया गाउँपालिका ४ बस्ने सन्देश तामाङ माघ १५ गते त्रिभूवन राजपथ हुँदै काठमान्डौबाट हेटौंडा आए । बाटोमा पर्ने थाहा नगरपालिकाको क्षेत्रमा माघमै फुलेका राताम्मे लालीगुराँस देखेर उनी दङ्ग परे । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस...
छैठौं बागमती गोल्डकप फागुन १ गतेदेखी सुरु हुने
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट छैठौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार बागमती गाउँपालिकाको सभाहलमा भएको...
हेटौंडामा दोस्रो बृहत् शैक्षिक प्रदर्शनी हुँदै, विद्यार्थीले देखाउने भए प्रतिभा
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा न. ४ ले आगामी माघ १२ गते दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रमले वडाभित्रका विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा गराउने र विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि मञ्च उपलब्ध गराउने उद्देश्य राखेको...
चित्लाङ–चन्द्रागिरी–थानकोट सडक तत्काल स्तरिकरणको प्रधानमन्त्रीसँग १० करोड माग
हेटौंडा । चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको स्तरिकरणको लागि तत्काल १० करोड बजेटक उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरिएको छ । बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नंबर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य...
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो छ महिनाको बजेट खर्च निराशाजनक
हेटौँडा । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ । चालु आवका...










