हेटौंडाको संस्कृत विद्यालयलाई हिमालयन बैंकको सहयोग

मकवानपुर जिल्लाको एक मात्र संस्कृत पढाइ हुने हेटौंडा १० स्थित संस्कृत वेद विद्यालयलाई हिमालयन बैंक हेटौंडा शाखाले सहयोग गरेको छ । बुधबार विद्यालयमा पुगी बैंकका हेटौंडा शाखा अधिकृत अजय उपाध्याय र शैलेन्द्र पोखरेलले बुक र्याक बनाउनका लागि ४० हजार...

हेटौंडा अस्पतालका यी डाक्टर जो १० बजेपछि पनि निजि क्लिनिकमा थिए, कारबाही गर्ला प्रशासनले ?

हेटौंडा अस्पतालका चिकित्सकले अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा बढी समय दिने गरेको भन्दै चौतर्फी विरोध भैरहेपनि अझै अस्पतालका चिकित्सक आँखा छलेर अस्पतालमा कम र बाहिर बढी बस्ने गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालका चिकित्सक बाहिरी...

हेटौंडामा पनि देखियो हैजाको संक्रमण

नेपालमा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाैडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ...

नवोदयमा ‘म्याथ क्याम्प फायर’

हेटौंडामा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीले ‘म्याथ क्याम्प फायर’ कार्यक्रम गरेका छन् । मंगलबार भएको कार्यक्रममा २४ वटा स्टल राखिएको थियो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले हलो, ढिक्की र मादल निर्माण गर्दा गणित विषयको प्रयोगको...

मुख्यमन्त्रीकै लागि मरिहत्ते गर्दिन – इन्द्र बानियाँ

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् । आज एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए । कांग्रेस पद भन्दा पनि...

बागमतीमा गठबन्धन भत्काउने दाउमा एमाले, कसरी बन्लान् नयाँ मुख्यमन्त्री ‘बानियाँ’ ? 

बागमती प्रदेशमा पुनः मुख्यमन्त्री परिवर्तनको चर्चा सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट गत कार्तिकमा मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेविरुद्ध गठबन्धनकै २ दलले दवाब अभियान सुरु गरेका छन् । मुख्यमन्त्री हुँदा भएको सहमति कार्यानयन नभएको भन्दै नेकाली काँग्रेस र...

प्रेस युनियनकाे महाधिवेशन साउन ६ र ७ गते हेटाैंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपाल प्रेस युनियनकाे ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटाैंडामा हुने भएकाे छ । हेटाैंडाकाे राेयल पार्टी प्यालेसमा हुने महाधिवेशनकाे प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । प्रेस...

हेटौंडामा दुर्घटना, २ मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

हेटौंडा–५पिप्ले राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो कान्तिलोक पथअन्तर्गत् पर्ने सडकखण्डमा सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको वाग्मती...

बागमतीका मुख्यमन्त्री पान्डेविरुद्ध हस्ताक्षर संकलन

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पान्डेविरुद्ध हस्ताक्षर सन्कलन सुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो । पान्डे मुख्यमन्त्री बन्ने...

सिद्धार्थ शिशु सदनका विद्यार्थीले गरे ‘धान रोपाइँ’

हेटौंडा-५ स्थित सिद्धार्थ शिशु सदन बिद्यालयमा अध्यनरत विद्यार्थीहरु धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । विद्यालयका कक्षा १० का वातावरण विज्ञान विषयका विद्यार्थीले बुधबार धान दिवसको अवसरमा धान रोपेका हुन् । विद्यालय पोशाकमै खेतमा पुगेका उनीहरुले उत्साहित हुँदै धान...