सभामुखले सिस्टमको धज्जी उडाए : अष्टलक्ष्मी शाक्य

प्रदेशसभा सदस्य तथा नेकपा माधव नेपाल-प्रचण्ड समूह वाग्मती प्रदेश संसदीय दलकि नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु कुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको आरोप लगाएकी छिन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना...

बागमती प्रदेशसभा परिसरमा सांसदहरूकै नारावाजी

हेटौडा बागमती प्रदेशसभा परिसरमा सांसदहरूले नारावाजी गरेका छन् । बागमती प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रचण्ड– माधव समूहका प्रदेशसभा सदस्यहरुले आज हेटौँडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका हुन् ।आज बस्ने भनिएको बैठक अकस्मात हिजो राति एक सूचना निकालेर...

सोमबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित

सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । भोलि माघ १९ गते दिउसो २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै केहि समय अघि प्रदेशसभा सचिवालयले सूचना निकालेर स्थगित भएको जनाएको हो । प्रदेशसभा सचिव कृष्ण हरी...

बस्तीपुर जेसीजमा राजेश भेटवाल पदस्थापित

बस्तीपुर जेसीज हाँडीखाेलाकाे सन् २०२१ का लागि राजेश भेटवाल पदस्थापित भएका छन् । गत माघ ३ गते भएकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका भेटवालले शनिबार बस्तीपुरमा आयाेजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् । बस्तीपुर जेसीज सन् २०२० का अध्यक्ष...

मुख्यमन्त्री डोरमणि पौडेलको यस्तो ‘हावादारी भाषण’ !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिधटन गरेपछि नेकपा २ चिरा परेको छ । संसद बिधटन यता केपी ओली पक्ष र माधव नेपाल- प्रचण्ड पक्षको सधै सभा,बैठक र भाषण सधै भैरहेका छन् । सधैका भाषणमा प्रधानमन्त्री केपी ओली र माधव...

हेटौंडा गोल्डकप सुरु, विएफसी भरतपुर विजयी

हेटौंडामा आजबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । विजय युथ क्लबको आयोनजामा हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजबाट सुरु खेलको हेटौंडा उपमहानगरकी उपमेयर मिना लामाले गरिन् । आजको उद्घाटन खेल...

हेटौंडाको मालपोत कार्यालय बिचौलियाको अड्डा, सेवाग्राहीलाई सास्ती

जिल्ला मालपोत कार्यालय मकवानपुर बिचौलियाहरुको अड्डा बन्ने गरेको छ । सेवाग्राहीलाई सहयोग गर्ने बहानामा चर्को रकम लिने र कार्यालय भित्रै पुगी मनलाग्दी गर्दा सेवा लिन आएका सर्वसाधारणलाई भने निकै सास्ती हुने गरेको हो। मालपोत कार्यालयमा सेवा ग्राहिको सम्पूर्ण काम झ्याल...

हेटौंडा आउदै गरेको बस छतिवनमा दुर्घटना, ९ जना गम्भीर घाइते

पूर्वी मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो । ३०  यात्रु सवार बस दुर्घटना  हुदा सबै...

आजबाट हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’

आज शुक्रबारबाट हेटौंडामा ‘भिडोल विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा आजबाट हेटौंडामाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष...

हेटौंडामा पनि कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलो खोप डाक्टर श्रेष्ठले लगाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् । यो संगै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि खोप अभियान सुरु भएको छ । आज हेटौंडा अस्पतालमा आयोजित एक कार्यक्रम बीच अस्पतालका प्रमुख डाक्टर प्रविन श्रेष्ठले खोप लगाएर...