अब हेटौंडामै हुनेभयो “बायोप्सी” जांच, अत्याधुनिक ‘क्यूआरएल’ ल्याव संचालनमा आयो
२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्वाब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए । चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा...
हेटौंडाको क्याम्पाडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु
हेटौंडाको क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । केहि समय अघि कान्तिलोकपथ सडकखण्ड अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर –५ स्थित क्याम्पाडाँडा सडकमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउदै गरेको ना१क...
मकवानपुर गढी दरबारका संरचना जथाभावी भत्काइदै, किन वास्था गर्दैन गाउँपालिका ?
मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो व्यक्त गरेका छन् । जिर्णोद्वारको नाममा गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी...
हेटौंडाको सामना होटलमा एक व्यक्ति मृत फेला
हेटौंडाको सिद्धार्थ सामना होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका ४ स्थित सामना होटलमा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव ओखलढुंगा घर भई हाल भक्तपुर बस्दै...
पूर्वराजा ज्ञानेन्द्रले भने- देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । २९९औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले अहिले हामीले बेहोरेको राजनीति कति इमान्दार र...
हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान अझै खुलेन, हुलिया यस्तो छ
हेटौंडा उपमहागरपालिका वडा नंबर ११ थानाभर्याङमा एक पुरुषको शव फेला परेको छ । आईतबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्तर्गत थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शवको वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार...
श्रीमान् लाई सिलौटोले हानि हत्या गरेर आत्महत्या
श्रीमान् को हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई काठमाण्डौको टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । अमेरिका बस्दै आएका श्रीमान्...
अमलेखगञ्जदेखी लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम (एनओसी)ले...
मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल
मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । संघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा चौँथो विशेष अधिवेशनले सर्वसम्मत रुपमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम...
मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा निर्विरोध निर्वाचित भएका छन । प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार आयोजित ९औं साधारणसभा तथा ५औं अधिवेशनबाट लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित बनेका हुन । यसैगरी...











