पर्सागढ़ी नगरपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र

पर्साको पर्सागढ़ी नगरपालिकामा १५ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । पर्सागढ़ी संगै पर्साको छिपहरमाई गाउँपालिका,...

मकवानपुरका यी ४ गाउँपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र

मकवानपुरको भीमफेदी, मकवानपुरगढी , बकैया र बागमती गाउँपालिकामा १५/१५ शैयाको आधाभुत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५ देखि १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार...

हेटौंडा अस्पतालको अस्तित्व बचाउन संघर्ष समिति, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

“अस्तित्व हेटौंडा अस्पताल बचाउ अभियान संघर्ष समिति” ले हेटौंडा अस्पतालको अस्तित्व मेट्न नहुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज बुधबार संघर्ष समितिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । हेटौंडा अस्पताललाई...

हेटौंडामा एन्टिजेन परीक्षण : २ जनाको पोजेटिभ

हेटौंडामा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ । आज पहिलो दिन एन्टिजेन विधिबाट गरिएको ३९ जनाको स्वाब परिक्षणमा दुईजनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित...

१० महिना पछी आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर

१० महिना पछी आज मंगलबारबाटबाट मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर औपचारिक रुपमा खुल्ला गरिएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा...

अनेरास्ववियूद्वारा आन्दोलनको घोषणा : धर्ना, पुत्ला दहन, बयलगाडा प्रदर्शन

प्रचण्ड– नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। अनेरास्ववियूले मंगलबार बिहान पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी पुस २१ देखि  २९ गते सम्मका...

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। बरहथवा नगरपालिका वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड मधुवनि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङको मृत्युु भएको हो। बा ५८प ४५३१...

सुनको मूल्य आजपनि बढ्यो

 मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको...

हेटौंडामा कोरोना परीक्षण नयाँ विधिबाट

हेटौंडामा कोरोना संक्रमण परीक्षण नयाँ विधिबाट सुरु गरिएको छ । हेटौंडामा उपमहानगरपालिकामा पीसीआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना संक्रमणको परीक्षण सुरु भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो...

नेपाली सेनामा जागिर खुल्याे : ११ पदमा २९४ जना माग

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो । भर्ना...