अपडेट : हेटौंडामा बस दुर्घटना, १ जनाको मृत्यु
हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ घाइतेहरुको हेटौंडा...
भर्खरै : हेटौंडामा यात्रुवाहक बस दुर्घटना
हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा कति यात्रु घाइते भएका छन् भन्ने यकिन बिवरण आएको छन् । दुर्घटना स्थलमा प्रहरी पुगेर...
नेकपा चितवन पार्टी कार्यालयमा ओली समूहले ताला लगाए, प्रचण्ड-नेपाल समुहले फोडे
नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले आज बिहान लागेको ताला प्रचण्ड-नेपाल समुहले फोडेको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका थिए । ओली समुहले ताला लगाएको केहि समयपछि...
प्रचण्ड-नेपाललाई कमल थापाकाे कटाक्ष–अरूलाई खुवाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले २०६३ सालपछि कंग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेको भन्दै अहिले अपवाद बाहेक न्याय दुर्लभ भएको बताएका छन् । नेकपाको आधिकारिकता दावी गर्दै निर्वाचन...
मुख्यमन्त्री पौडेल भन्छन् : विश्वासको मत लिएर अगाडि बढ्छु
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले...
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले गर्यो यस्तो निर्णय
बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौंमा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने र प्रदेशमा अन्य राजनीतिक दलसँग आवस्यक छलफल र...
हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला
हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो । संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको...
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकले अन्य...
कमिटी विस्तारसँगै नेकपाको प्रदेशगत प्रशिक्षण शुरु
केन्द्रीय कमिटी विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । पार्टीले आजदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री...
प्रवक्ता श्रेष्ठ भन्छन् : “नेकपा फुटेको छैन”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुटेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले नेकपा नफुटेको बताएका हुन् । “नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने ।...










