राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
नेपालकालागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन् । नेपालमा राजनीतिक सरगर्मी बढेसँगै राजदूत यान्छीको सक्रियता बढेको हो । आज मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिसँग भेट्न राजदूत यान्छी...
अनुशासनको कारवाही स्वरूप केपी ओलीलाई अध्यक्षबाट हटाइयो : प्रचण्ड
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासनको कारवाही स्वरूप अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भएको बताएका छन् । मंगलवार प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । भीम रावलले १३ बुँदे प्रस्ताव...
ओलीलाई पार्टी अध्यक्षबाट हटाउने दाहाल-नेपाल समूहको निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुई तिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको...
‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’
सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...
रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन
व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको...
होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९१८ सवारी चालक कारवाहीमा
काठमाण्डाै – ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही...
मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया
हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११...
इष्टर्न हाइड्रोपावरको शेयर खुला
भोजपुर– पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको...
दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिन्छ: सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा...
राजपाद्वारा आज पनि संसद बैठक अवरूद्ध
राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको छ। संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरूमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख...











