डाक्टरले विश्वास जित्न सक्नुपर्छ

चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर एकाध चिकित्सकबाट हुने त्रुटि एवं लापरबाहीलाई नजिर बनाउँदै बिरामीले डाक्टरको सक्षमताप्रति प्रश्न उठाएको देखिन्छ। निजी एवं सरकारी अस्पतालमा हुने चिकित्सकीय त्रुटि तथा लापरबाही...

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ...

च्याउखेतीबाट लाखौं आम्दानी

बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री...

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट...

रोनाल्डोले जोगाए रियललाई

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ । १–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता...

मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको

बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ । तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए । तर,...

कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौँ । कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने भएको छ । कान्तिपुर टोलीसँग बयान सकिएपछि आइतबारका लागि सुनवाई तोकिएको हो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विषयमा समाचार बनाएपछि कान्तिपुर विरुद्ध मुद्दा दायर भएको थियो...

ओलीलाई दुई तिहाई बढी मत, यस्तो छ अंकगणित

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।

सिड्नीमा सकियो कल्याणकारी यात्रा

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्न वाक फर वेलफेयर कार्यक्रम सम्पन्न गरेको छ। ‘कल्याणका लागि यात्रा गरौ,’ भन्ने नाराका साथ यसपटक महिलाको हितमा आयोजना गरिएको सहयोगी यात्रा कुकपार्कबाट सुरु भएर ब्राइटन बिचमा सम्पन्न भएको थियो। सिड्नीका करिब डेढ सय नेपाली...

युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो । अब...