हेटौंडामा भोलिदेखि औद्योगिक व्यापार महोत्सव, तयारी पुरा
हेटौंडामा भोलिदेखि हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने महोत्सवको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मेलामा ३ सय ३७...
बागमती प्रदेशमा ११ मन्त्रालय, ३ वटा दलको मिल्यो भागबण्डा
बागमती प्रदेश सरकारले बुधबार पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको हो । बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा...
बागमतीमा मन्त्रालय भागबण्डा टुङ्ग्याउन मुख्यमन्त्री जम्कट्टेललाई सकस
बागमती प्रदेश सरकार गठन भएको १० दिन बितिसकेको छ । गत पुस २५ गते ५ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधानको धारा १८२ को उपधारा २ बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री...
बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ११० सांसद मध्य ७०...
इन्द्रसरोवर घटनाः एक जना पक्राउ
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ सिस्नेरीमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गत २४ गते साँझ सिस्नेरी ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै...
हेटौंडा मोडेल अस्पताल नियम विपरित संचालन, प्रशासनले गर्यो शिल
हेटौंडाको हेटौंडा मोडेल अस्पतालमा प्रशासनले शिल गरेको छ । १० बेडको अनुमती लिएर क्षमता भन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मेसी,ल्याब र अप्रेसन कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले शिल गरेको हो ।...
हेटौंडामा १६-१६ मिटर सडक भत्काउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- मुख्यमन्त्री
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मंगलबार प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पाण्डेलाई बजार क्षेत्रको राजमार्ग हटाउन र १६–१६ मिटर सडक फराकिलो बनाउन ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझाउँदै कटुवालले हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने...
हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते
हेटौंडामा दुर्घटना हुदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-९ स्थित औद्यौगिक क्षेत्र अगाडी सडकमा रातोमाटे बाट हेटौडा तर्फ आउदै गरेको ना ५३ प ३३१० नम्बरको स्कुटरलाई ना ६ ख ३४६६ नं.को ट्रकले ठक्कर...
हेटौंडामा वातावरण जाेगाउन जलचर प्राणी संरक्षण समिति गठन
मकवानपुरमा वातावरण संरक्षण तथा सम्वर्द्धन गर्नकाे लागि अभियान सन्चालन गरिने भएकाे छ । अभियानलाई सार्थक बनाउन जलचर प्राणी संरक्षण तथा सम्वर्धन समिति गठन गरिएकाे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो कामबारे जानकारी दिएको छ । भिमसेन महतकाे संरक्षकत्वमा...
एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीको दरखास्त आह्वान गरेको छ । गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी...










