नारायणी मलमा ‘भुटनदेवी सुपर मार्केट’ सञ्चालनमा आउदै
हेटौंडा- ४ मा रहेको नारायणी मलमा भुटनदेवी सुपर मार्केट सञ्चालन हुने भएको छ । मलको ग्राउण्ड फ्लोरमा सञ्चालन हुने सुपर मार्केट असार १५ गते ग्राण्ड ओपनिङको तयारीमा रहेको सञ्चालक नवराज आचार्यले बताए । उद्घाटनको दिन सामान खरिदमा १० प्रतिशत...
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट, के के परे प्राथमिकतामा
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाख को बजेट। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामा हेटौँडा...
हेटौंडामा सुविधा सम्पन्न ‘प्रसुती अस्पताल’ निर्माण गरिने
हेटौंडामा प्रसुती अस्पताल निर्माण गरिने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा...
हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले पनि कर तिर्नुपर्ने
हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले कर तिर्नुपर्ने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि उपज व्यवसाय वाहेक फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायहरुलाई...
हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने
हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै हेटौडा ९ र १० मा कर्रा नदीको तल्लो भागमा नदीको...
हेटौंडाका विद्यालय छात्रामैत्री र अपाङ्गमैत्री, निजि विद्यालय वर्गीकरण गरिने
हेटौंडा उपमहानगरपालिकाका विद्यालयमा निर्माण हुने शौचालय लगायत समग्र भौतिक संरचनालाई अनिवार्य रुपमा वालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाइने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले वालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री हुने...
हेटौंडा उपमहानगरपालिका बजेट- मकवानपुरगढी दरवारमा पृथ्वीनारायण शाहको प्रतिमा राखिने
हेटौंडा उपमहानगरपालिकाले मकवानपुर गढी दरवारमा पृथ्वीनारायण शाहको प्रतिमा राख्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले ऐतिहासिक मकवानपुरगढीको प्रवर्द्धनका लागि गढी परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन...
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाखको बजेट
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम...
हेटौंडा उपमहानगरमा गठबन्धन र एमालेको टकरावले नगरसभा स्थगित
गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । सभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो । सभामा बहुमत पुर्याउन नसकेपछि बैठक स्थगित गरिएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्...
हेटौंडा उपमहानगरपालिकालाई अनेरास्ववियुको ९ बुदे ध्यानाकर्षण पत्र, वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ९ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ समक्ष विद्यार्थीको दिवा खाजा वापतको रकम वृद्धि, निजि विद्यालयले बढाएको...









