लायन्स क्लब ‘हेल्प डेस्क’मा ढकालको नेतृत्व

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क को प्रथम साधारणसभा सम्पन्न भएको छ । बुधबार हेटौंडामा सम्पन्न भेलाले ध्रुबराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर ( ईमरान ) दास, सचिबमा...

हेटौंडा अस्पतालको हालत- ३ दिन धाउँदा पनि उपचार पाउन मुस्किल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा कर्मचारी प्रशासनको बेवास्था र लापरवाहीले बिरामीले निकै सास्ती भोग्न बाध्य बनेका छन् । अस्पतालको व्यवस्थापन र कर्मचारीको मनलाग्दीका कारण हरेक दिन यहाँ उपचार गर्न आएका बिरामी हैरान हुने गरेका छन् ।...

हेटौंडा-कुलेखानी-काठमाडौं सडक यसै वर्ष बनाइ सक्ने, दक्षिणकालीको बाटो २ लेनको बनाइने

बागमती प्रदेश सरकारले हेटौंडा- कुलेखानी-हुमाने सडक निर्माणका लागि १८ करोड बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै हुमाने सडक खण्डको स्तारुन्नती यसै...

प्रदेश सरकारको बजेटमा ‘बल्खु- हेटौंडा’ सुरुङ्गमार्ग !

बागमती प्रदेश सरकारले बल्खु- हेटौंडा सुरुङ्गमार्ग निर्माण गर्न अध्ययन सुरु गर्ने जनाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै बल्खु- हेटौंडा सुरुङ्गमार्ग निर्माणको सम्भाव्यता अध्ययन...

हेटौंडामा प्रदेश सरकारले चक्रपथ बनाउने, १ अर्ब ५ करोड बजेट बिनियोजन

प्रदेश सरकारले हेटौंडा चक्रपथ सडक निर्माण गर्ने भएको छ । बागमती सरकारले प्रदेश राजधानी हेटौंडामा चक्रपथ निर्माण गर्नका लागि १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी...

बागमती प्रदेश बजेट: मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रतिष्ठानको आफ्नो छुट्टै...

‘नेम इन्स्टिच्युट’ र ‘हेटौंडा स्कुल अफ म्यानेजमेन्ट’को आयोजनामा निशुल्क लेखा तालिम

हेटौंडामा विद्यार्थीहरुलाई १० दिने निशुल्क लेखा तालिम दिइएको छ । हेटौडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडाको नेम इन्स्टिच्युटको संयुक्त आयोजनामा तालिम दिइएको हो । बिबिएस चौथो वर्षका विद्यार्थीहरुलाई १० दिन निशुल्क तालिम दिइएको नेम इन्स्टिच्युटका संचालक किश्वोर अर्यालले जानकारी...

हेटौंडामा दुर्घटना, २ जनाको मृत्यु

हेटौंडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साझ हेटौंडा-९ स्थित पशुपतिनगर सडकखण्डमा भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पथलैयातर्फबाट हेटौंडा आउदै गरेको भारतीय एन एल...

सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी

सन्चो हस्पिटल प्रा.लि.को अध्यक्षमा विजय पुडासैनी चयन भएका छन् । हस्पिटलका अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा विजयी भएपछि सोमबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको हो । विगत लामो समयदेखि अटो मोवाइलको क्षेत्रमा सक्रिय पुडासैनी...

अब फेरि आइतबार सेयर बजार खुल्ने

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा जेठ २४ गते फिर्ता लिएसँगै सेयर बजारमा पनि शुक्रबार नियमित कारोबार नहुने सम्भावना बढेको छ। नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल...