सुनसहित त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी र पाँच जना नेपाली पक्राउ परेका छन्। प्रहरीले ८८६ ग्राम सुनसहित बाराकी २२ वर्षीया निर्मला घलान, धनुषाका ४१ वर्षीय बरुण भक्त माथेमा (राहुल), नवलपरासीका ४२ वर्षीय युवराज भुषाललाई पक्राउ गरेको हो।भारतीय...

शेयर बजार ओरालो लाग्दै २०६५ को बिन्दुमा

साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा करिब १३ अंकले घटेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ प्रतिशतले घटेको हो...

चारवटा मन्त्रालयद्वारा खर्च कटौतीको माग

विनियोजन विधेयक २०७९–८० बाट खर्च कटौती गर्न चारवटा मन्त्रालयले संसदमा प्रस्ताव पेस गरेका छन् । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले...

रगतको मूल्य दोब्बर बढाइयो

सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी अस्पतालमा आधारित रक्तसञ्चार केन्द्रलाई पत्राचार गर्दै रगतको नयाँ मूल्यसूची पठाएको हो । नयाँ अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० रूपैयाँदेखि अधिकतम १ हजार ६ सय...

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो

सुनको भाउ बढ्यो, कति पुग्यो ? हिजो तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ...

फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ...

हेटौंडाको मेयरमा हारेका एमाले नेता पौडेलको तुच्छ स्टाटस, सामाजिक संजालमै चर्को आलोचना

नेकपा एकीकृत समाजवादीले आज आफ्ना मन्त्रीहरु फेरबदल गरेको विषयमा हेटौंडाका नेकपा एमाले नेता अनन्त पौडेलले तुच्छ शब्द प्रयोग गर्दै सामाजिक संजालमा स्टाटस लेखेका छन् । संबिधानसभा सदस्य एबं स्थानीय तह निर्वाचन-२०७९ मा हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा पराजित भएका पौडेलले...

मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस र एपीएफ विजयी

हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । ए डिभिजन टोली...

हेटौंडामा ७ जना रंगकर्मी सम्मानित

चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौंडामा ७  जनालाई आइतबार सम्मानित गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले  विभिन्न विधामा रंगकर्मीहरुलाई सम्मानित गरिएको हो ।संघले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष रामममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट...

हेटौंडाको प्रदेश सभा भवन परिसरको खाल्डोमा डुबेर एक बालक घाइते

हेटौंडामा रहेको बागमती प्रदेश सभा भवन परिसर नजिक नयाँ भवन निर्माणका लागि बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालक घाइते भएका छन् । हेटौंडा-१० स्थित प्रदेश सभा सचिवालय नजिक बन्दै गरेको भवन परिसरमा रहेको खाल्डोमा ७ बर्षीय आर्यन तामाङ्ग...