हेटौंडाको बसपार्क क्षेत्र जलमग्न

हेटौंडाको बसपार्क क्षेत्र डुबानमा परेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित टेम्पोपार्क, खासा बजार, हंकङ बजारलगायतका क्षेत्र जलमग्न बनेको छ । पानी बग्ने निकास नभएपछी केहीसमय परेको पानीले बसपार्क क्षेत्र जलमग्न बनेको हो । यस क्षेत्रमा ढल र पानी बग्ने...

हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : आजको खेलमा चर्च ब्वाइज विजयी

चर्च ब्वाइज क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो । भरतपुरमाथि सहज जीत...

हेटौंडाको राप्तीरोडबाट ५० किलो गाँजासहित एकजना पक्राउ

हेटौंडामा ५० किलो लागुऔषध गाँजासहित एक भारतीय पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले ५० केजी ४ सय ग्राम गाँजा सहित अटो चालक भारत बिहार सितामढी ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला बस्ने ३७ वर्षीय राजेश चौधरीलाई...

किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार

एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर...

दुई दिनमा प्रतितोला १३०० बढ्यो सुन

दुई दिनमै सुनको भाउ प्रतितोला १३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो भने बुधबार ९७ हजार २०० रुपैयाँ...

गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन् । बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ...

प्रचण्डलाई कांग्रेसको जवाफ

नेपाली कांग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने...

कोभिड-१९ का कारण चीन जान नपाएका नेपाली विद्यार्थीहरुका लागि खु:सीको खबर

चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड-१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि...

कर घटाएर भएपनि उपभोक्तालाई राहत दिनुपर्छ : गगन थापा

सांसद गगनकुमार थापा पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले पेट्रोलियम ऐन ल्याए मात्रै त्यसले सही बाटो देखाउने बताए । उनले भने, ‘हाम्रो स्टोरेज ८/१० दिन मात्रैको छ...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने...