आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको बालिकालाई सर्वोच्चले बुबाकै जिम्मा लगाइदिए
आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ । निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग...
साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे ट्राफिक प्रहरीले चिट काट्ने
बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको हो। नामकरण...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे एमालेले संसदमा संकल्प प्रस्ताव पेस गर्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय...
खेतीपातीको सिजनमै रासायनिक मलको अभाव
खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन...
डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर...
हेटौंडाबाट नक्कली परिक्षार्थी पक्राउ, एक व्यक्तिसंग ४ जनाको नागरिकता
हेटौंडाको परिक्षा केन्द्रबाट लोक सेवा आयोगको परिक्षा दिइरहेका दुइ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । हेटौडा वडा नम्बर १ मा रहेको स्कुलमा संचालन भईरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परिक्षामा जिल्ला महोत्तरी साविक पोखभिण्डा...
हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप सुरु, आजको खेलमा सिमरा विजयी
स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण – २०७९ आजबाट हेटौंडामा सुरु भएको छ । आज दिउँसो हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।...
बालेनका समर्थकले काठमाडौंको नाम फेरिदिए
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट विजयी बालेन साहका समर्थक निकै उत्साहित देखिएका छन् । उनीहरुले रमाइलै रमाइलोमा काठमाण्डूलाई बालमाण्डू लेख्न थालेका छन् । यसअघि पर्यटकीय बजार ठमेलको नक्कल गर्दै ललितपुरको झम्सिखेललाई बोलीचालीमा झमेल भन्न थालिएको थियो । अहिले काठमाण्डूलाई बालमाण्डू...
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ९...
हेटौंडामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सरस्वती खोला नजिक दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्यालको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ...










