नेपाली सेनामा जागिर खुल्याे : ११ पदमा २९४ जना माग
नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो । भर्ना...
देशैभर चिसो, वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली रहेको छ । मंगलबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश ...
भारतमा पनि भेटियो कोरोनाको नयाँ प्राजाति
भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार भेटिएको छ । भारत राजस्थानको श्रीगंगानगरका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको समाचार संस्था एएनआईले जनाएको छ । नयाँ भाइरस देखिएपछि तीन जनालाई नै जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको...
चिसोमा ओठ फुट्ने समस्या छन् भने यसो गर्नुहोस
सामान्यत चिसो मौसममा ओठ फुट्ने समस्या धेरैको हुन्छ । यसले तपाईंको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईंमा पनि यो समस्या छ भने हामीले केही टिप्स उल्लेख गरेका छौं । जुन टिप्स तपाईंका लागि...
पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको “स्कार्फ” सार्वजनिक
डायनामिक स्काउट क्रियुको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरु...
मुख्यमन्त्री पौडेलको आरोप – मकवानपुरका सांसद विकास विरोधी, जनतालाई विकास पचेन
आफुमाथि अविस्वासको प्रस्ताव दर्ता भएपछी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका सांसद विकास विरोधी र यहाँका जनतालाई विकास अपच भएको आरोप लगाएका छन् । बुधबार हेटौंडाको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको कार्यक्रममा बोल्दै पौडेलले आफु नेतृत्वमा रहेको प्रदेश सरकारले...
‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला
‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला गरिएको छ । पल ईन्टरटेन्डमेन्ट प्रा.लिले हेटौंडामा ‘मिस टिन हेटौंडा’ सिजन २- २०२१ आयोजना गर्न लागेको हो । आज हेटौंडामा प्रेस मिट गर्दै पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले यहि फेब्रवरीमा...
मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा केहिदिन अघि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उनीहरुलाई मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण समेत सोधिएको छ ।...
आज काठमाडौंमा यसवर्षकै धेरै चिसो
आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा...
पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खन्याईयो
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...










