हेटौंडामा काङ्ग्रेसको बिरोध प्रदर्शन :  “ओलीले जनमतको खिल्ली उडाए”

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको खिल्ली उडाएको बताएकी छिन् । नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा भएको विरोध सभालाई...

अब जनताले कम्युनिष्टलाई पत्तासाफ पार्छन् : काङ्ग्रेस नेत्री ‘डीना’

नेपाली कांग्रेसकि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने चेतावनी दिएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधिसभा...

हेटौंडाबाट जसपाको चेतावनी : ओली सरकार नसुध्रिए अन्त्यष्टि गर्न १९ घण्टा पनि लाग्दैन

जनता समाजवादी पार्टी मकवानपुरका नेता तुफान बिक्रम क्षेत्रिले बिधटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ओली सरकार नसुध्रिए यो सरकारको अन्त्यष्टि गर्न १९ घण्टा पनि नलाग्ने चेतावनी दिएका छन् । संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको जसपाले आज हेटौंडामा गरेको...

कांग्रेस मकवानपुरले पुस १३ गते दुई क्षेत्रबाट विरोध प्रदर्शन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा...

अपडेट : हेटौंडामा बस दुर्घटना, १ जनाको मृत्यु

हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको हो । दुर्घटनामा घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ घाइतेहरुको हेटौंडा...

भर्खरै : हेटौंडामा यात्रुवाहक बस दुर्घटना

हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको हो । दुर्घटनामा कति यात्रु घाइते भएका छन् भन्ने यकिन बिवरण आएको छन् । दुर्घटना स्थलमा प्रहरी पुगेर...

नेकपा चितवन पार्टी कार्यालयमा ओली समूहले ताला लगाए, प्रचण्ड-नेपाल समुहले फोडे

नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले आज बिहान लागेको ताला प्रचण्ड-नेपाल समुहले फोडेको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका थिए । ओली समुहले ताला लगाएको केहि समयपछि...

प्रचण्ड-नेपाललाई कमल थापाकाे कटाक्ष–अरूलाई खुवाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले २०६३ सालपछि कंग्रेस र  कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेको भन्दै अहिले अपवाद बाहेक न्याय दुर्लभ भएको बताएका छन् । नेकपाको आधिकारिकता दावी गर्दै निर्वाचन...

मुख्यमन्त्री पौडेल भन्छन् : विश्वासको मत लिएर अगाडि बढ्छु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले...

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले गर्यो यस्तो निर्णय

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौंमा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले  संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने र प्रदेशमा अन्य राजनीतिक दलसँग आवस्यक छलफल र...