हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला
हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो । संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको...
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकले अन्य...
कमिटी विस्तारसँगै नेकपाको प्रदेशगत प्रशिक्षण शुरु
केन्द्रीय कमिटी विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । पार्टीले आजदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री...
प्रवक्ता श्रेष्ठ भन्छन् : “नेकपा फुटेको छैन”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुटेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले नेकपा नफुटेको बताएका हुन् । “नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने ।...
अनुशासनको कारवाही स्वरूप केपी ओलीलाई अध्यक्षबाट हटाइयो : प्रचण्ड
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासनको कारवाही स्वरूप अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भएको बताएका छन् । मंगलवार प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । भीम रावलले १३ बुँदे प्रस्ताव...
ओलीलाई पार्टी अध्यक्षबाट हटाउने दाहाल-नेपाल समूहको निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुई तिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको...
‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’
सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा...
गर्मी मौसमका अप्ठ्यारा
गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी...
दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन
एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...
पुरानो सिम नफाल्नुहोस्, फसिएला !
काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले...











