हेटौंडा क्याम्पसमा छात्रामाथि दुर्व्यवहार भएको भन्दै अनेरास्ववियूको ध्यानाकर्षण
हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । मंगलबार हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा बि.एड. दोस्रो वर्षको परिक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको र चिट ल्याएको भन्दै भित्री वस्त्रसमेत खोल्न...
हेटौंडा क्याम्पसमा परिक्षा दिन आएकी छात्रामाथि दुर्व्यवहार, चिट छ भन्दै भित्री वस्त्र खोल्न लगाएको आरोप
हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । मंगलबार हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा बि.एड. दोस्रो वर्षको परिक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको विद्यार्थीहरुले बताएका छन् । परिक्षा हलमा पस्ने...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकविरुद्ध अदालतमा मुद्दा दायर
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ । युवा संघ...
हेटौंडा अस्पतालको ओपिडी टिकट मोबाइलबाटै यसरी काट्नुहोस्
हेटौंडा अस्पतालको ओपिडी टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ । मोबाइल एपमार्फत आफुलाई चाहिएको ओपिडी सेवाको टिकट अनलाइनबाटै लिन सकिने सेवा आजबाट सुरुवात गरेको अस्पतालले जनाएको छ । आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय...
अब हेटौंडा अस्पतालको ओपिडी टिकट मोबाइलबाटै काट्न सकिने, घन्टौ लाइन बस्नुपर्ने समस्या हट्दै
हेटौंडा अस्पतालको ओपिडी टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ । मोबाइल एपमार्फत आफुलाई चाहिएको ओपिडी सेवाको टिकट अनलाइनबाटै लिन सकिने सेवा आजबाट सुरुवात गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बिमा बाहेकका बिरामीका लागि अनलाइन टिकटको सुविधा संचालन गरिएको...
चितवनका पत्रकार आचार्यमाथि दुर्व्यवहार
प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले हातपात र दुव्र्यवहार गरेको आरोप लागेको छ । भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना...
ड्युटी समयमै निजि क्लिनिकमा जाने हेटौंडा अस्पतालका डाक्टरलाई प्रशासनले किन गर्दैन कारवाही ?
हेटौंडा अस्पतालका चिकित्सक आफ्नो ड्युटी समयमा बाहिरी निजि क्लिनिकमा जाँदा समेत अस्पताल प्रशासन मौन बस्ने गरेको छ । हेटौंडा अस्पतालमा बिहान १० बजेदेखि ३ बजेसम्म सेवा दिनुपर्ने चिकित्सक यही समयमा निजि क्लिनिकमा गएर बिरामी जाँच्ने गरेका छन् । अस्पतालमा...
भानु जयन्तीको अवसरमा नवोदयमा कविता प्रतियोगिता, ३ विद्यार्थी उत्कृष्ट
भानु जयन्तीको अवसरमा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका प्रज्ञान पन्त, सत्यम जेभियर्सका...
हेटौंडाको संस्कृत विद्यालयलाई हिमालयन बैंकको सहयोग
मकवानपुर जिल्लाको एक मात्र संस्कृत पढाइ हुने हेटौंडा १० स्थित संस्कृत वेद विद्यालयलाई हिमालयन बैंक हेटौंडा शाखाले सहयोग गरेको छ । बुधबार विद्यालयमा पुगी बैंकका हेटौंडा शाखा अधिकृत अजय उपाध्याय र शैलेन्द्र पोखरेलले बुक र्याक बनाउनका लागि ४० हजार...
हेटौंडा अस्पतालका यी डाक्टर जो १० बजेपछि पनि निजि क्लिनिकमा थिए, कारबाही गर्ला प्रशासनले ?
हेटौंडा अस्पतालका चिकित्सकले अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा बढी समय दिने गरेको भन्दै चौतर्फी विरोध भैरहेपनि अझै अस्पतालका चिकित्सक आँखा छलेर अस्पतालमा कम र बाहिर बढी बस्ने गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालका चिकित्सक बाहिरी...










