हेटौंडा अस्पतालमा छुट्टै पिसिआर ल्याब, सिटिस्क्यान सेवा पनि सुचारु

हेटौंडा अस्पतालमा पिसिआर ल्याब र सिटिस्क्यान सेवा सुचारु भएको छ । विभिन्न रोगको पिसिआर अब हेटौंडा अस्पतालबाटै हुने भएको छ । यस अघि हेटौंडाको किट जन्य रोग अनुसन्धान केन्द्रमा मात्र पिसिआर ल्याब रहेको थियो । अब भने अस्पतालको आफ्नै...

हेटौंडाको ‘लिटिल बडी प्रि स्कुल’ले गर्यो चौकीटोलको ‘ओम बृद्धाश्रम’लाई सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित लिटिल बडी प्रि स्कुलले आफ्नो स्थापनाको एक बर्ष पुरा भएको अवसर पारेर बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ । हेटौंडा –१ चौकिटोलमा रहेको ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि स्कुलले नगद २० हजार ५ सय...

हेटौंडामा शंकास्पद बस्तु फेला, पिकअप भ्यानमा आगजनी 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर – २ मनकामना चोकमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शनिबार विहान सडकको बिचमा झोलाभित्र शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए । उक्त शंकास्पद बस्तु बम हो...

हेटौंडामा कांग्रेसको बिरोधसभा: जनताको आशा र भरोसा माथी ओलीले कुठाराघात गरे – नेत्री ‘डिना’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ...

हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि

हेटौंडा भेट्रान्स कप एट ए साइड फुलबल प्रतियोगिता निर्धारीत मिति भन्दा एक दिन अगाडी नै सुरु हुने भएको छ । आगामी माघ ६ गतेदेखी हुने भनिएको प्रतियोगिता एक दिन अगाबै सुरु हुने आयोजकले जनाएको छ । हेटौंडाको हुप्राचौरमा आयोजना...

मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना

मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । गत जनवरी देखि डिसेम्बरसम्मको एक बर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेकले जनाएको हो । हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्सेक...

मकवानपुरको १० वटै स्थानीय तहमा विरोधसभा गर्ने काङ्ग्रेस मकवानपुरको तयारी

प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको काङ्ग्रेस मकवानपुरले जनाएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण...

अब हेटौंडामै हुनेभयो “बायोप्सी” जांच, अत्याधुनिक ‘क्यूआरएल’ ल्याव संचालनमा आयो

२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्वाब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए । चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा...

हेटौंडाको क्याम्पाडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु

हेटौंडाको क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । केहि समय अघि कान्तिलोकपथ सडकखण्ड अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर –५ स्थित क्याम्पाडाँडा सडकमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउदै गरेको ना१क...

मकवानपुर गढी दरबारका संरचना जथाभावी भत्काइदै, किन वास्था गर्दैन गाउँपालिका ?

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो व्यक्त गरेका छन् ।  जिर्णोद्वारको नाममा गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी...