हेटौंडामा २५ तले टावर निर्माणको तयारी
हेटौंडा उपमहानगरपालिकाले २५ तले व्यवसायिक भवन निर्माण गर्ने तयारी थालेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा २५ तलाको व्यवसायिक भवन निर्माणका लागी डीपीआर तयार गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ । ‘हामीले डीपीआर तयार पार्ने निर्णय गरिसकेका छौं केहि...
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालन, प्रशासनले बन्द गरायो
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भन्दै प्रशासनले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा आज गरिएको हेटौंडा बजार अनुगमनका क्रममा नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भेटिएकाले बन्द गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले...
हेटौंडामा हुने ‘कोरा साइकल र्याली’को तयारी पूरा
हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हुने कोरा साइकल र्यालीको तयारी पूरा भएको आयोजकले जनाएको छ । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुने र तयारी सबै पुरा भएको क्लबका अध्यक्ष...
बस्तिपुर जेसीजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर
मकवानपुरको मनहरी गाउँपालिकाका महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क जाँच गराएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको आयोजना र नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा शुक्रबार एक दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिविरमा महिलाहरुले जाँच गराएका...
हेटौंडामा जोयारुम र फुजिता ब्राण्डका उत्पादन सार्वजनिक
हेटौंडामा चाइनिज ब्राण्ड मेगाटेकको जोयारुम र फुजिता ब्राण्डका उत्पादनहरु लन्च गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच उत्पादनहरु सार्वजनिक गर्दै मोवाइल एसोसेरिज तथा घरायसी इलेक्ट्रोनिक्स सामानहरु बारे जानकारी दिइएको थियो । सस्तो भरपर्दो र किफायती रहेको जोयारुम, फुजिता,बोया,मास्के लगायतका...
मकवानपुरको शान्ति सुरक्षा पहिलो प्राथमिकता- एसपी गौतम
मकवानपुर प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले मकवानपुरको शान्ति सुरक्षा चुस्त बनाउन आफु हर तरहले लागि पर्ने बताएका छन् आज जिल्ला प्रहरी कार्यालयमा परिचयात्मक कार्यक्रम गर्दै उनले जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने भन्दै...
धार्मिक पर्यटन विकास समिति संयोजकमा भीमसेन महत चयन
मकवानपुर जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो । समितिमा सहसंयोजक...
प्रेस युनियनको महाधिवेशनमा महासचिव दिलीप पौडेल ‘म्यान अफ द इलेक्सन’
नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२ मत ल्याएकी छन् । नयाँ कार्यसमितिको पदाधिकारीमा भने महासचिवमा निर्वाचित दिलिप पौडेलले पदाधिकारीमा...
प्रेस युनियनको अध्यक्षमा शिव लम्साल, महासचिवमा दिलिप पौडेल विजयी
नेपाल प्रेस युनियनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ । हेटौंडामा भएको महाधिवेशनको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जनाविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त...











