सिड्नीमा सकियो कल्याणकारी यात्रा

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्न वाक फर वेलफेयर कार्यक्रम सम्पन्न गरेको छ। ‘कल्याणका लागि यात्रा गरौ,’ भन्ने नाराका साथ यसपटक महिलाको हितमा आयोजना गरिएको सहयोगी यात्रा कुकपार्कबाट सुरु भएर ब्राइटन बिचमा सम्पन्न भएको थियो। सिड्नीका करिब डेढ सय नेपाली...

युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो । अब...

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिँदैछन्। पाखरेल फागुन ३ गते मुख्य मन्त्रीमा चयन भएका थिए। आज दिउँसो १ बजे लागि डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्ताव पेश गर्ने...

अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित, छनोट हुने आशा अझै बाँकी

जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे। रहेमत शाहले...

दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएर सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। सपथ ग्रहण कार्यक्रममा उनले पहिलो पटक दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएका छन्। शुक्रबार...

पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र होइन: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमभित्र आम्दानी रहेको भन्दै श्रम गर्न सबैलाई आह्वान गरेका छन् । आम्दानी गर्न र गरिबी हटाउन श्रम गर्नुपर्नेमा जोड् दिँदै मुख्यमन्त्री शाहील पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र हो भन्ने धारणा त्यागेर...

वनको डढेलो वस्तिमा पस्दा सल्यानका १५ घरगोठ जलेर नष्ट

सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला...

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...