चलचित्र पत्रकार संघ मकवानपुरमा कपिल खड्काको नेतृत्व

कपिल खड्काको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो । संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा...

हेटौंडामा ७ जना रंगकर्मी सम्मानित

चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौंडामा ७  जनालाई आइतबार सम्मानित गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले  विभिन्न विधामा रंगकर्मीहरुलाई सम्मानित गरिएको हो ।संघले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष रामममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट...

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकियो

एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् । कारागार...

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी-४’ को प्रदर्शन रोकियो

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध...

पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा

अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय निकाय निर्वाचनको लागि मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् । स्थायी बसोबास ललितपुर गोदावरीमा भएपनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी...

‘केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। ‘केजिएफ २’ को हिन्दी डबले...

आजदेखि २ नेपाली चलचित्र प्रदर्शन

आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन्। हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो। पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ। चलचित्रमा दिलिप रायमाझी,...

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवती पनि सहभागी हुन पाउने

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवतीले पनि सहभागिता जनाउन पाउने भएका छन्। आयोजक उमंग क्रियसनका अनुसार यस वर्षदेखि समलिंगी युवती पनि मिस युनिभर्स नेपालमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ देखि नै यो व्यवस्था गरिएको...

बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक

कन्नडा फिल्मनगरीलाई नै चिनाउने फिल्म बन्यो ‘केजीएफ’ ।  फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन्...

‘द भ्वाइस अफ नेपाल ४’को डिजिटल अडिसन जेठ १ गतेसम्म

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको डिजिटल अडिसन जेठ १ गतेसम्म दिन पाइने भएको छ। केही महिनाअघि सुरु भएको कार्यक्रममा आवेदन दिने डिजिटल अडिसनमा जेठ १ गतेसम्म बढाइएको हो। कार्यक्रममा गुगल प्ले स्टोर र एप स्टोरमा रहेको ‘द भ्वाइस...